सुरु भयो विराटनगरमा आजबाट ड्राइभिङ लाइसेन्सको ट्रायल परीक्षा (फोटो फिचर)

सुरु भयो विराटनगरमा आजबाट ड्राइभिङ लाइसेन्सको  ट्रायल परीक्षा  (फोटो फिचर)

विराटनगर । विराटनगरमा बिहीबारबाट औपचारीक रुपमा सुरु भयो सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को प्रयोगात्मक परीक्षा ( ट्रायल ) जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ र यातायात व्यावस्था कार्यलय विराटनगरको समन्वयमा प्रयोगात्मक परीक्षा भईरहेको छ ।

बिहीबार २१० जनाले परीक्षा दिदै गरेको यातायात व्यावस्था कार्यालय विराटनगरका प्रमुख अनमोलमणी भट्टराईले जानकारी दिए । बिहीबार प्रयोगात्मक परीक्षा दिन आएका परीक्षार्थीहरुको फोटो फिचर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्