विराटनगरमा करेन्ट लागेर १ जनाको मृत्यु

<span class='c1'>विराटनगरमा करेन्ट लागेर</span> <span class='c2'>१ जनाको मृत्यु</span>

विराटनगर । विराटनगर महानगरपालिका-८ बालगोपाल टोल स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।

शनिवार राती करिब ९ बजे स्थानीय ३० बर्षीय राजु मुखिया आफ्नै घरको बिजुलीको बोर्डमा तार जोड्ने गर्ने क्रममा अचानक करेन्ट लागि गम्भिर घाईते भएका थिए । करेन्ट लागी गम्भिर घाईते भएका मुखियालाई उपचारको लागी कोशी अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा नै मृत्यु भएको हो ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरीरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्