प्रदेश प्रहरीद्वारा वृक्षारोपण

<span class='c1'>प्रदेश प्रहरीद्वारा</span> <span class='c2'>वृक्षारोपण</span>

विराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदिप गिरी ज्युको प्रमुख आथिथ्यतामा नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहबी सुनसरीमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार बिहान ८ बजेबाट सुभारम्भ भएको वृक्षारोपण कार्यक्रममा बर, पिपल, अमला, अम्बक जस्ता बिबिध प्रजातिका करीब ६ सय बिरुवा गणको परीसरमा रोपिएको थियो । कार्यक्रममा गण प्रमुख प्रहरी उपरीक्षक विनोद शर्मा लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्