रमा अधिकारीको ‘म टुहुरी’ गीत सार्वजनिक

रमा अधिकारीको ‘म टुहुरी’ गीत सार्वजनिक

विराटनगर । रमा अधिकारीको ‘म टुहुरी’ गीत सार्वजनिक भएको छ ।

आमा बाबु गुमाएर टुहुराे बनेका छाेरा-छारीकाे कथामा आधारित गीत पूर्वेली इन्टरटेनमेन्ट युट्युब च्यानल च्यानल मार्फत उक्त गित सार्वजनिक भएको हो । राजन क्षेत्रीको शब्द सङ्गीतमा निर्माण गरिएको उक्त गीतमा रमा अधिकारीको स्वर रहेको छ । उक्त गीतको भिडीयोमा रमा अधिकारी, युनिसा दाहाल, पवन सुवेदी, निरू केसी, मिना राई, सेमीसा राईकाे अभिनय रहेकाे छ । भिडियोको निर्देशन सुरेशचन्द्र दाहाल र वसन्त बस्नेतले गरेका हुन् ।

भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्