राधाकृष्ण रथयात्रा गराउनुपर्ने मागसहित सिडियोलाई ज्ञापनपत्र

<span class='c1'>राधाकृष्ण रथयात्रा गराउनुपर्ने मागसहित</span> <span class='c2'>सिडियोलाई  ज्ञापनपत्र</span>

विराटनगर । राधाकृष्ण रथयात्रा गराउनुपर्ने मागसहित युवाहरुले मोरङ प्रशासनलाई ज्ञापनपत्र बुझाएका छन् ।

आईतबार मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई युवाहरुले ज्ञापन-पत्र बुझाएका हुन् ।विराटनगरको गौरवको रुपमा रहेको परम्परागत पहिचान बोकेको ऎतिहासिक रथयात्रा कुनैपनि नरोकिनुहुने उनीहरुको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्