शिक्षादिप कलेजमा भर्ना भएका विद्यार्थीलाई स्वागत

<span class='c1'>शिक्षादिप कलेजमा भर्ना</span> <span class='c2'>भएका विद्यार्थीलाई स्वागत</span>

विराटनगर । विराटनगर ९ मा रहेको शिक्षादीप कलेजले १५ औँ ब्याजका विद्यार्थीहरुलाई एक दिने अभिमुखिकरण तथा स्वागत गरेको छ

गुणस्तरीय शिक्षा र कलेजको बारेमा भर्ना भएका कक्षा ११ विज्ञान संकयाका विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेम्सका निर्देशक डा.नविन शर्मा, विराटनगर महानगरपालिकाका पूर्व प्रमुख भीम पराजुली, कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का, कलेजको कार्यक्रम संयोजक वसन्त बस्नेत र कलेजका निर्देशक रामचन्द्र अधिकारी, र रमेश मण्डललगायले कलेजको बारेमा जानकारी गराएका थिए । भर्ना भएका ७ सय १० जना विद्यार्थीहरुलाई अभिमुखिकरण दिनुका साथै स्वागत समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्