नेपाल प्रहरी श्रीमती संघको ३८ औँ बार्षिकोत्सवको अवसरमा वृक्षारोपण

<span class='c1'>नेपाल प्रहरी श्रीमती संघको ३८</span> <span class='c2'>औँ बार्षिकोत्सवको अवसरमा वृक्षारोपण</span>

विराटनगर । नेपाल प्रहरी श्रीमती संघको ३८ औँ बार्षिकोत्सवको अवसरमा प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीको प्रमुख आथित्यतामा प्रदेश प्रहरी कार्यालय विराटनगरको हाता भित्र शुक्रबार बिहान भएको वृक्षारोपण कार्यक्रममा कपुर, शिरिस, मसला जातका बिरुवाहरु रोपिएका छन् । वृक्षारोपण कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोला, प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटा, प्रहरी उपरीक्षक नविनराज राई, प्रहरी नायव उपरीक्षकहरु, प्रहरी निरीक्षकहरु तथा अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्