विराटनगरमा श्रीकृष्णा जन्माष्टमीको अवसरमा भजन महोत्सवको आयोजना

<span class='c1'>विराटनगरमा श्रीकृष्णा जन्माष्टमीको अवसरमा</span> <span class='c2'>भजन महोत्सवको आयोजना</span>

विराटनगर । विराटनगरमा श्रीकृष्णा जन्माष्टमीको अवसरमा श्रीकृष्ण गौ सेवा सदन जतुवाद्वारा भजन महोत्सवको आयोजना गरेको छ।

विराटनगर महानगरपालिका-१४ जतुवामा रहेको श्रीकृष्ण गौ सेवा सदनको आयोजनामा महोत्सव हुन लागेको हो ।
सो महोत्सवमा विराटनगरका प्रसिद्ध गायकारहरुले भजन प्रस्तुत गर्ने छन् । गौशालालाई दुलही जस्तै सिंगारीएको छ।

कृष्णा जन्माष्टमीको अवसरमा आयोजना गरिएको कार्यक्रमलाई युवा तथा महिलाहरु सक्रियताका साथ लागेको संस्थाका अध्यक्ष शंकर अग्रवाल बताए ।

महोत्सव बिहीवारदेखि सुरु भए पनि शुक्रबार दिउँसो ४ बजेदेखि बेलुका ७ बजे सम्म हुने शिवरतन जोशीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्