रथयात्रामा विग होटलले ८० हजार बोतल पानी वितरण गर्ने

<span class='c1'>रथयात्रामा विग होटलले ८० हजार</span> <span class='c2'>बोतल पानी वितरण गर्ने</span>

विराटनगर । विराटनगरमा आज निकालिने रथयात्रामा विराटनगर रोडशेषमा रहेको विग होटलले ८० हजार बोतल पानी वितरण गर्ने भएको छ ।


विग होटलका व्यावस्थापक संजय साहका अनुसार विराटनगरको अत्याधिक गर्मी मौसम भएका कारण श्रद्धालुभत्तजनहरुलाई पानी वितरण गर्न लागिएको हो ।
होटलले रथयात्राका स्वयमसेवक तथा टाढाटाढाबाट आउने श्रद्धालुभक्तजनहरुलाई ८० हजार बोतल पानी वितरण गरिने साहले जानकारी दिए । रथयात्रामा पानी किन्नुपर्ने वाध्यता नहोस भनेर श्रद्धालुभक्तजनहरुलाई पानी वितरण गर्न लागिएको विग होटलले जनाएको छ । कोरोना भाईरसका कारण यस अघि २ वटा सस्करण स्थगित गरिएको थियो । आज निकालीलिने रथयात्रा ५४ औँ सस्करण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्