विराटनगरमा सम्पन्न ५४ औं संस्करणको राधाकृष्ण रथयात्राको (फोटो फिचर)

<span class='c1'>विराटनगरमा सम्पन्न ५४ औं संस्करणको</span> <span class='c2'>राधाकृष्ण रथयात्राको (फोटो फिचर)</span>

विराटनगर । विराटनगरमा ५४ औं संस्करणको राधाकृष्ण रथयात्रा शनिबार सम्पन्न भएको छ ।

तीनपैनी (पानीट्याङ्की) स्थित राधाकृष्ण मन्दिरबाट रथयात्रा सुरु गरिएको थियो ।

ाधाकृष्णलाई रथारोहण गराएर मन्दिरमा विधिपूर्वक पूजाअर्जना गरेर रथयात्रा निकालिएको थियो । कोरोनाका कारण ५२ र ५३ औं संस्करण परम्परा धान्ने गरि मात्रै निकालिएको थियो । यो वर्षको रथयात्रा अन्यौलबीच शनिबार निकालिएको थियो ।

ानीट्याङ्कीबाट निकालिएको रथलाई बजारको परिक्रममा गरिएको छ । मेनरोडबाट रोडशेष, रोडशेषबाट कोशी राजमार्ग हुँदै बरगाछीबाट पुनः राधाकृष्ण मन्दिर परिसरमा रथ ल्याएर बिसर्जन गरिएको थियो ।

तस्वीर : अनिष भक्त जोशी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्