शिक्षासम्बन्धी ऐनविपरीत कुनै पनि शीर्षकमा विद्यार्थीबाट शुल्क नउठाउन सामुदायिक विद्यालयहरूलाई निर्देशन

<span class='c1'>शिक्षासम्बन्धी ऐनविपरीत कुनै पनि शीर्षकमा विद्यार्थीबाट</span> <span class='c2'>शुल्क नउठाउन सामुदायिक विद्यालयहरूलाई निर्देशन</span>

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निशुल्क शिक्षासम्बन्धी ऐनविपरीत कुनै पनि शीर्षकमा विद्यार्थीबाट शुल्क नउठाउन सामुदायिक विद्यालयहरूलाई निर्देशन दिएको छ ।

मन्त्रालयले दाताहरूबाट आर्थिक सहयोग लिने सन्दर्भमा पनि स्थानीय तहको अनुमति लिइ तोकिएको प्रक्रिया पूरा गरेर मात्रै लिन सामुदायिक विद्यालयहरूलाई सूचित गरेको छ ।

गत साउन २६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित जननमूना माध्यमिक विद्यालयले कक्षा ११ को भर्नाबापत् विद्यार्थीहरूबाट बिनारसिद दुई लाख ७६ हजार ६९० रुपैयाँ असुल गरेको पाइएपछि अख्तियारले छानविन गरिरहेको छ ।

सोही घटनाबारे अख्तियारले प्रेस विज्ञप्ति जारी गरेपछि ध्यानाकर्षणस्वरुप यस्तो निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्