विराटनगरको सजिलो फिटनेस एण्ड जिमद्वारा तीजको अवसरमा महिलालाई भर्ना छुट

विराटनगरको सजिलो फिटनेस एण्ड जिमद्वारा तीजको अवसरमा महिलालाई भर्ना छुट

विराटनगर । विराटनगर–४ कन्चनबारीमा रहेको सजिलो फिटनेस एण्ड जिमले तीजको अवसरमा महिलाहरुका लागि विशेष छुट दिने भएको छ । फिटनेस तथा जिमका ईच्छुक महिलाहरुले भर्ना हुन चाहेमा शतप्रतिशत छुट दिने घोषणा गरिएको हो ।

फिटनेसका लागि आवश्यक जिमका सम्पूर्ण सामाग्रीसहितको सुविधा रहेको सजिलोमा हप्ताको दुईदिन कार्डियो समेत गराइन्छ । त्यहाँ भर्ना हुन चाहने महिलालाई भदौ ८ गतेदेखि असोज १ गतेसम्म एड्मिशन शुल्क नलाग्ने सञ्चालक सुनन्जय साहले जानकारी दिनुभयो ।

‘हरितालिका तीजको अवसरमा सम्पूर्ण दिदीबहिनीहरुमा शुभकामनासहित यो अवसर ल्याएका छौं’ साहले भने सम्पूर्ण सुविधामा भरपर्दो प्रशिक्षकमार्फत हामीले जिमको सुविधा दिनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्