विराटनगरको सडकमा जथाभावी छाडेका चौपाय महानगरले भटाभट उठाउदै

<span class='c1'>विराटनगरको सडकमा जथाभावी छाडेका</span> <span class='c2'>चौपाय महानगरले भटाभट उठाउदै</span>

विराटनगर । विराटनगरका सडकमा जथाभावी छाडिएका घरपलुवा जनवारले गर्दा सवारी दुर्घटना बढेको भन्दै विराटनगर महानगरपालीकाले छाडा चौपाए उठाउने अभियानलाई निरन्तरता दिएको छ ।


विराटनगरको मुख्य बजारमा यसअघि थालिएको अभियानलाई अब दक्षिण बेल्टमा केही दिन केन्द्रित गरेर काम गर्ने महागरका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए । रााम्रो,सफा,सुन्दर विराटनगर बनाउने कार्यमा सबैले सहयोग अपिल गर्दै महानगरले जथाभावी घरपलुवा जनवार नछोड्न आग्रह गरेको छ ।

साथै सडक तथा पेटीमा फलामका बारहरु बनाई सडक अबरुद्द नपार्न समेत आग्रह गरेको छ । महानगरबाट खटिएको नगर प्रहरीको टोलीले आज शुक्रबार पनि एक दर्जन बढी गाई र बाख्रा नियन्यणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्