कक्षा १२ को नतिजा आजै सार्वजनिक हुने

<span class='c1'>कक्षा १२ को नतिजा</span> <span class='c2'>आजै सार्वजनिक हुने</span>

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आजै सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ ।

सोही कार्यका लागि आज दिउसो ३:३० बजे परीक्षा बोर्डकाे बैठक बोलाइएको छ । बोर्डका प्रशासन महाशाखा प्रमुख जङ्गबहादुर अर्यालका अनुसार सम्भवतः आजै परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ ।बोर्डले आजै मात्र मोबाइलमार्फत नतिजा हेर्न भनेर लिंक समेत सार्वजनिक गरिसकेको छ ।

बोर्डले सार्वजनिक गरेको सूचना हेर्नुहोस् :

कक्षा १२ को नतिजा सजिलैसँग प्राप्त गर्नको लागि Landline/Mobile बाट १६०१ डायल गरी निर्देशन अनुसार SYMBOL NUMBER थिच्नुहोस् वा SMS बाट NEB टाइप गरी १६०१ मा पठाउनुहोस्। https://neb.ntc.net.np बाट पनि नतिजा हेर्न सकिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्