विराटनगरको हिमालय दर्शन कलेजमा कमेडियन हिमेश पन्त

<span class='c1'>विराटनगरको  हिमालय दर्शन कलेजमा</span> <span class='c2'>कमेडियन  हिमेश पन्त</span>

विराटनगर । विराटनगर १० मा रहेको हिमालय दर्शन कलेजले कमेडियन च्याम्पीयनका विजेता हिमेश पन्तलाई भव्यरुपमा स्वागत गरिएको छ ।


कलेजले सोमबार एक कार्यक्रमको आयोजना गरी कमेडियन च्याम्पियन सिजन १ का विजेता हिमेश पन्तलाई स्वागत तथा सम्मान गरिएको हो ।
कमेडिनयका राजा मानिदै आएका पन्तले पछिल्लो समय विभिन्न देश तथा विदेशहरुमा कमेडी शोहरु गर्दै आएका छन् ।

यसैविच विराटनगरमा पनि एक कार्यक्रमको लागी आएका पन्तले हिमालय दर्शन कलेजका विद्यार्थीहरुमाज आफ्नो प्रस्तुती देखाएका थिए । उनले आफ्ना कमेडी डाईलकदेखी समसमायिक विषयमा हास्य विधामा व्याङग्यात्मक प्रस्तुती दिएका थिए । पन्तले आफ्नो जिवन सर्घषबारे बायोग्राफी दिदै सहभागी विद्यार्थीहरुलाई मोटिभेशनल समेत प्रदान गरेका दिए । उनले आफ्नो जिवन भोगाईबारे सघर्षका कुराहरु गरिरहदाँ विद्यार्थीहरुलाई हौसला प्रदान गरेका थिए ।


स्वागत तथा सम्मान कार्यक्रममा कलेजका प्रिन्सीपल भरत सापकोटा, पुर्वाअञ्चल स्कुलका प्रिन्सीपल अर्जुन श्रेष्ठ , कलेज संचालक तथा अन्य डिपार्टमेन्ट प्रमुख शिक्षकहरुको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्