विराटनगरका उद्योगी तथा समाजसेवी गोयललाई नागरिक अभिनन्दन गरिने

<span class='c1'>विराटनगरका उद्योगी तथा समाजसेवी</span> <span class='c2'>गोयललाई नागरिक अभिनन्दन गरिने</span>

विराटनगर । ७५ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा मनाइने ‘अमृत महोत्सवमा’ समाजसेवी दीनवन्धु गोयललाई ‘नागरिक अभिनन्दन ’ गरिने भएको छ । सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै समाजसेवी गोयललाई अमृत महोत्सवको उपलध्यमा नागरिक अभिनन्द गरीने भएको हो ।

विराटनगरमा सोमबार बसेको नागरिक समाजको बैठकले समाजसेवी गोयलको अमृत महोत्सवको उपलक्ष्यमा नागरिक अभिनन्दन गरिने निर्णाय भएको समितिको संयोजक सुरेश कुमार शर्माले जानकारी दिए । समाजसेवी गोयलले देशको विभिन्न स्थानहरुमा सेवा भावनाले पु¥याउनुभएको योदानप्रति सामाजिक दायित्व निर्वाह गर्ने उद्देश्यले ‘अमृत महोत्सव’ मा नागरिक अभिनन्दन को कार्यक्रम राखिएको शर्माले बताए । समाजसेवी गोयलले देशको विभिन्न स्थानमा पुगेर सामाजिक क्षेत्रमा सहयोग पु¥याउँदै आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्