समाजसेवी घिमिरे ‘एनआएनए’ अमेरिकाको मानद परिषद सदस्यमा नियुक्त

<span class='c1'>समाजसेवी घिमिरे ‘एनआएनए’ अमेरिकाको</span> <span class='c2'>मानद परिषद सदस्यमा नियुक्त</span>

अमेरिका । गिरिजाप्रसाद कोईराला फाउण्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरे गैरआवसीय नेपाली संघ अमेरिकाको मानद परिषद सदस्यमा नियुक्त हुनुभएको छ ।

गैरआवसीय नेपाली संघ अमेरिकाको राष्ट्रिय समन्वय परिषदले घिमिरेलाई मानद परिषदको सदस्यमा नियुक्त गरेको हो । घिमिरे आगामी २०२३ सम्मका लागि नियुक्ती गरिएको गैर आवसीय नेपाली संघ अमेरिकाका महासचिव अन्जन कुमार चौलागाईले जानकारी दिनुभयो ।

अमेरिकामा २५ वर्ष भन्दा बढी रहेर नेपाली समुदाय र नेपालका लागि गरेको योगदानको मुल्याकंन गरेर सम्मान स्वरुप घिमिरेलाई उक्त पदमा नियुक्त गरेको संघले जनाएको छ ।

जिपी कोईराला फाउण्डेसन अमेरिकाको अध्यक्ष पदमा कार्यरत घिमिरेले उक्त संस्था मार्फत नेपाल र अमेरिकामा विभिन्न सामाजिक अभियानहरु सञ्चालन गर्दै आउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्