निर्माण कन्सल्टिङ इन्जिनियर्स ५ औं वर्षमा प्रवेश

<span class='c1'>निर्माण कन्सल्टिङ इन्जिनियर्स ५</span> <span class='c2'>औं वर्षमा प्रवेश</span>

विराटनगर । विराटनगरमा रहेर घर नक्सा सम्बन्धी सेवा प्रवाह गर्दै आएको निर्माण कन्सल्टिङ इन्जिनियर्स ५ औं वर्षमा प्रवेश गरेको छ ।

बुधबार एक विशेष कार्यक्रमको आयोजना गर्दै निर्माण कन्सल्टिङले आफ्नो ५ औं वार्षिकत्सब मनाएको हो । वार्षिकत्सब कार्यक्रममा विगत चार वर्षको अनुभवले आगामी वर्ष आफूहरुमा थप जिम्मेवार बनाएको कम्पनीका प्रवन्ध निर्देशक अमार हसनले बताएका छन् ।

विराटनगर ६ अमान नगरमा रहेको निर्माण कन्सल्टिङ इन्जिनियर्स दक्ष इन्जिनियरहरु रहेको एक निजी कम्पनी हो । सन् २०१८ स्थापनामा भई निरन्तर आफ्नो सेवा दिँदै आएको छ । कम्पनीले छोटो अवधिमा सयौ घर र भवनहरुको नक्सा निमार्णको गरिसकेको छ । पछिल्लो समय आफ्नो सेवाको क्षेत्रलाई विस्तार गर्दै कम्पनीले आधुनिक प्रविधिका घर तथा भवन निमार्णको काम समेत सुरु गरेको कम्पनीका निर्देशक मोवाज हसनले बताएका छन् ।

निर्माण कन्सल्टिङले घर तथा भवनहरुसँग सम्बन्धित सम्पुर्ण सेवाहरु उपलब्ध गराउँदै आएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्