नेपाल अग्रवाल युवा मञ्चको मनायो स्थापना दिवस

<span class='c1'>नेपाल अग्रवाल युवा मञ्चको</span> <span class='c2'>मनायो स्थापना दिवस</span>

विराटनगर । नेपाल अग्रवाल युवा मञ्च विराटनगरले विभिन्न कार्यक्रमको आयोजना गरि ३० औं  स्थापाना दिवस मनाएको छ ।

मञ्चले आज आइतबार विराटेश्वर वृद्वाआश्रममा रहेको विद्ध–विद्धाहरुलाई विहानको भोजन गराएको थियो । सोही अवसरमा विराटेश्वर  वृद्वाआश्रमका अध्यक्ष जगत अर्यालले ३० औं  स्थापाना दिवसको अवसरमा  केक समेत काटेर स्थापना दिवसको उद्वघाटन गरे ।

त्यसैगरी  आइतबारै विराटनगर–१० अरनिको पथमा रहेको श्री नारायण आधारभुतमा अध्ययनरत १ सय विद्यार्थीलाई स्टेशनरी सामाग्री  समेत वितरण गरेको मञ्चका अध्यक्ष हेमन्त अग्रवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्