मोरङका सबै निर्वाचन क्षेत्रबाट माओवादी केन्द्रको उम्मेद्वारको नाम सिफारिस

<span class='c1'>मोरङका सबै निर्वाचन क्षेत्रबाट माओवादी</span> <span class='c2'>केन्द्रको उम्मेद्वारको नाम सिफारिस</span>

मोरङका ६ वटै निर्वाचन क्षेत्रबाट नेकपा माओवादी केन्द्रले  प्रतिनिधिसभाको प्रत्यक्षतर्फको  उम्मेद्वारको नाम सिफारिस गरेको छ।

मोरङ क्षेत्र नम्बर १ बाट प्रेम लिम्बू,क्षेत्र नम्बर २ बाट गणेश उप्रेती (सुशील), क्षेत्र नम्बर ३ बाट सावित्रीकुमार काफ्ले, खेम भट्टराई (दिपक) र खेम सुन्दास (अरुण) को नाम सिफारिस गरेको छ।

क्षेत्र नम्बर ४ बाट अमनलाल मोदी, क्षेत्र नम्बर ५ बाट माओवादीले बहालवाला सांसद शिवकुमार मण्डको नाम सिफारिस गरेको छ।

यस्तै मोरङको क्षेत्र नम्बर ६ बाट  माओवादी केन्द्रले भोगेन्द्र यादव र नविन पौडेलको नाम उम्मेदवारको रुपमा सिफारिस गरेको  माओवादी केन्द्रले जनाएको छ। (नागरिक)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्