फोटो पत्रकार महासङ्घ मोरङको अध्यक्षमा निरौला र सचिवमा देवान

<span class='c1'>फोटो पत्रकार महासङ्घ मोरङको अध्यक्षमा</span> <span class='c2'>निरौला र सचिवमा देवान</span>

विराटनगर । नेपाल फोटो पत्रकार महासङ्घ मोरङ शाखाको बुधबार विराटनगरमा बसेको बैठकले कौशल निरौलाको अध्यक्षतामा नयाँ कार्य समिति पुर्नगठन गरेको छ ।

समितिको उपाध्यक्षद्वयमा बाबुराम भण्डारी र विनु तिम्सिना(महिला),सचिवमा प्रेम देवान, सह–सचिव राकेश कर्ण र कोषाध्यक्षमा नविन कर्णलाई सर्वसम्मतिले चयन गरिएको छ ।


यसैगरी सदस्यहरुमा सुजाता लिम्वु, उषा सरदार, रोशिका अधिकारी, दिलिप अग्रवाल, कुमार खड्का, गोपाल काफ्ले, विवेक मिश्र र उत्तम पोखरेल रहेका छन् ।

फोटो पत्रकार महासंघ मोरग शाखाको सचिव पदमा चयन भएका देवान ओवी मिडिया प्रालिका संचालक तथा आवर विराटनगरका सञ्चारकर्मी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्