विराटनगरमा चिया पारखिको लागि ‘टपरी चिया’

<span class='c1'>विराटनगरमा चिया पारखिको</span> <span class='c2'>लागि ‘टपरी चिया’</span>

विराटनगर । विराटनगरमा चिया पारखिको लागि 'टपरी चिया' संचालनमा आएको छ।

विराटनगर ९ स्थित मात्रिका मार्गमा'टपरी चिया' शुक्रबारबाट सञ्चालनमा आएको हो ।

पहिलो प्राथमिकतामा चिया र चियासँगै अन्य फास्ट फुडको पनि उपलब्ध हुनेछ ।

नेपाली कांग्रेस विराटनगर सभापति दिपक चापागाँइले रिवन कटेर उद्घाटन गरेका थिए। भने कार्यक्रममा सभापति चापागाई, ओबि मिडियाका निर्देशक विवेक दाहाल लगायत विभिन्न युवा अभियन्ता तथा संचारकर्मीको उपस्तिथि रहेको सञ्चालक विशाल सोनीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्