विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा विष्णु कोइराला

<span class='c1'>विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय</span> <span class='c2'>अधिकृतमा विष्णु कोइराला</span>

विराटनगर । विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा विष्णु कोइराला सरुवा भइ आएका छन् । कोइराला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भई विराटनगर आएका हुन् ।

यसअघिका विराटनगरमा प्रमुख प्रशासकीय अधिकृत रहेका उमेश बस्नेतको आन्तिरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश १ मा सरुवा गरिएको छ । बस्नेतलाई दलित आयोगमा सरुवा गर्ने बताइए पनि उनलाई आन्तिरिक मामिला तथा कानुन मन्त्रालयमा सरुवा गरिएको हो । सरकारले निर्वाचनको मिति नजिकिएसँगै कर्मचारी सरुवालाई तीव्र पारेको छ । मन्त्रालयले आइतबारमात्रै २९ जना सहसचिवको सरुवा गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्