सीमामा प्रहरीको ‘लङ्गरेन्ज’ गस्ती

<span class='c1'>सीमामा प्रहरीको</span> <span class='c2'>‘लङ्गरेन्ज’ गस्ती</span>

विराटनगर। सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी र अपराधजन्य गतिविधिको नियन्त्रणका लागि तीनवटा जिल्लामा प्रहरीले लामो दुरी पैदल गस्ती सुरु गरेको छ । प्रदेश प्रहरी कार्यालय बिराटनगरले झापा, मोरङ र सुनसरी जिल्लाको सीमावर्ती क्षेत्रको अनुगमनका लागि टोलि परिचालन गरेको हो ।

सीमावर्ती क्षेत्रहरुको अनुगमन कार्ययोजना २०७९ अनुसार चोरी तस्करी र अपराधजन्य गतिबिधिहरुको रोकथाम तथा नियन्त्रणका लागी लामो दुरीको पैदल गस्तिमा प्रहरी खटाइएको छ ।

कार्ययोजना अनुसार प्रहरी नायव निरीक्षकको कमाण्डमा १०–१० जना झापा, मोरङ र सुनसरी जिल्लामा परिचालन गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्