विराटनगर ६ बाट चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ

<span class='c1'>विराटनगर ६ बाट चोरी</span> <span class='c2'>मुद्धाका फरार प्रतिवादी पक्राउ</span>

विराटनगर । १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर आरआइटीबाट खटीएको प्रहरी टोलीले चोरी मुद्धाका फरार प्रतिवादी १ जनालाई पक्राउ गरेको छ ।

सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७८।०८।२० गतेको फैसलाले चोरी मुद्धमा १ महिना ४ दिन कैद २ हजार रुपैँया जरिवाना र सोहि मितिको सजाय निर्धारण फैसला आदेशले ४ महिना ४ दिन कैद र ५ हजार रुपैया जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेकाे थियो।

विराटनगर ६ मोरङका २९ बर्षीय पप्पु सहनीलाई गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा बिहिबार पक्राउ गरिएको हो ।

पक्राउ गरि कैद भुक्तानको लागी मोरङ जिल्ला कारागारमा पठाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्