जितिया पर्वको अवसरमा विराटनगरमा सार्वजनिक विदा

<span class='c1'>जितिया पर्वको अवसरमा विराटनगरमा</span> <span class='c2'>सार्वजनिक  विदा</span>

विराटनगर । विराटनगर महानगरपालिकाले जितिया पर्वको अवसरमा असोज २ गते सार्वजनिक विदा दिएको छ ।

महानगरले एक सूचना जारी गर्दै जितिया पर्वको अवसरमा सार्वजनिक विदा दिएको घोषणा गरेको हो ।

भदौ ३१ गते महानगरको निर्णय अनुसार जितिया पर्वको अवसरमा महानगरले सार्वजनिक विदा दिने लागेको हो ।

आइतबार अत्यावश्यक सेवाबाहेक विराटनगर महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय र मातहतका सबै कार्यालयहरु एवम शैक्षिक संस्थाहरु समेत बन्द रहने महानगरपालिकाले सार्वजनिक गरेको उक्त सूचना उल्लेख छ।

महानगरले जारी गरेको सूचना हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्