७७ जिल्लामध्ये मोरङमा सबैभन्दा बढी मतदाता

<span class='c1'>७७ जिल्लामध्ये मोरङमा</span> <span class='c2'>सबैभन्दा बढी मतदाता</span>

आगामी मंसीर ४ गतेको निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० जनाले मताधिकार प्रयोग गर्न पाउने भएका छन्।

निर्वाचन आयोगका अनुसार, ८८ लाख ४७ हजार ५७९ महिला र ९१ लाख ४० हजार ८०६ पुरुष मतदाता छन्।

७७ जिल्लामध्ये मोरङमा सबैभन्दा बढी मतदाता सात लाख ३५ हजार ५२५ छन्। त्यस्तै, झापामा ६ लाख ६३ हजार ३११ र संघीय राजधानी काठमाडौंमा ६ लाख ५२ हजार १२६ मतदाता रहेको आयोगले जनाएको छ।

जिल्लागत रूपमा मनाङमा सबैभन्दा कम ६ हजार ७७९ मतदाता छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्