सुनको मूल्य बढ्यो

<span class='c1'>सुनको मूल्य</span> <span class='c2'>बढ्यो</span>

काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३ सय र चाँदीको १५ रुपैयाँले बढेको छ ।

आइतबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ८ सय, तेजावी सनुको मूल्य ९१ हजार ३ सय र चाँदीको मूल्य १ हजार १८५ रुपैयाँ कायम भएको छ ।

शुक्रबार भदौ महिनायताकै सबै भन्दा तल्लो बिन्दुमा झर्दा छापावाल सुनको मूल्य तोलामा ९१ हजार ५ सय रुपैयाँ थियो । यस्तै चाँदी १ हजार १७० रुपैयाँ तोलामा शुक्रबार कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्