गायक मिलन परियारको स्वरमा रहेको “गाजलु आँखैमा” गीत सार्वजनिक

गायक मिलन परियारको स्वरमा रहेको “गाजलु आँखैमा” गीत सार्वजनिक

विराटनगर । गायक मिलन परियारको स्वरमा रहेको “गाजलु आँखैमा” गीत सार्वजनिक भएको छ।

उक्त गीतमा सुरज कालाखेतीको शब्द/संगीत रहेको छ । भने गायक मिलन परियारको स्वर रहेको छ । ओपल डिजिटल स्टुडियोमा रेकर्ड भएको गीतलाई आकाश नेपालीले मिक्सिङ/मास्टरिङ र विश्व अधिकारीले संगीत संयोजन गरेका हुन् ।

निर्देशन तथा कोरीयोग्राफी मिलन बिश्वोकर्माको रहेको उक्त भिडियोमा समारिका ढकाल/मिलन परियार/मिलन बिश्वोकर्माको अभिनय रहेको छ। दिनेश पराजुलीले छायांकन गरेको भिडियोलाई राकेश दाहालले सम्पादन गरेका हुन् ।

उक्त गीतको म्यूजिक भिडियो "ओएसआर डिजीटल"को अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक भएको छ ।

उक्त गीतको म्यूजिक भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्