भारतको मादल विराटनगरमा (फोटो फिचर )

भारतको मादल विराटनगरमा (फोटो फिचर )

विराटनगर । नेपालीहरुको महान पर्व दशैतिहार आएसंगै भारतको विभिन्न स्थानबाट आएका भारतिय नागरिकहरु यतिबेला विराटनगरमा आएर मादल बनाउन भ्याई नभ्याई छ ।


भारतको लखनउबाट आएका भारतीय नागरिकहरु यतिबेला विराटनगर बसपार्क पुर्व कलेजरोड स्थित ईडेनवर्ग कलेज आगडी मादल बनाउन व्यास्त देखिन्छन् । मादल बनाउने सामाग्री भारतबाटै ल्याएका उनीहरुले विहानको समयमा मादल बनाउने र दिउसो र बेलुकाका समयमा विराटनगरकाmे बजारमा लगेर बेच्ने गरेको उनीहरको बताउछन् ।


हरेक बर्ष उनीहरु भारतबाट आउने उनीहरुको एउटा समुहले मादल बनाई विराटनगरको बजार लगायत विराटनगर आसपासको छिमेकी गाँउपालीका र नगरपालीका सम्म पुगेर मादल बेच्ने गरेका छन् । एउटा मादलको १ हजारदेखी २ हजार सम्मको बेच्ने गरेको व्यापारी बताउछन् ।


तस्वीर ः प्रेम देवान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्