विराटनगरको सजिलो फिटेनेसको चाडपर्व धमका

<span class='c1'>विराटनगरको सजिलो फिटेनेसको</span> <span class='c2'>चाडपर्व धमका</span>

विराटनगर । विराटनगर–४ कन्चनबारीमा रहेको सजिलाो फिटनेस एण्ड जीमले चाडपर्व धमका अवसर ल्याएको छ ।

जीम गरेर स्वथ्य रहन चाहनेहरुका लागि निःशुल्क एडमिसनसहित तीन महिने, छ महिने र वार्षिक अफर सेवाग्राहीलाई दिने भएको हो ।

जीमका सञ्चालक सन्जय साहका अनुसार उत्सव उमंग अफरमा तीन महिनाको शुल्क बुझाउने १५ दिनको थप अवसर पाउनेछन् । छ महिनाको शुल्क बुझाउनेलाई एक महिना र एकवर्षको बुझाउनेलाई ढेड महिनाको थप अवसर प्रदान गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्