गैसस अध्यक्ष ढकाल कारागार चलान

<span class='c1'>गैसस अध्यक्ष ढकाल</span> <span class='c2'>कारागार चलान</span>

विराटनगर । अप्राकृतिक मैथुन गराएको आरोपमा पक्राउ परेका राजेन्द्र ढकाल कारागार चलान गरिने भएको छ ।

जिल्ला अदालत मोरङले अप्राकृतिक मैथुन गराएको आरोपमा पक्राउ परेका राजेन्द्र ढकाललाई कारागार चलान गर्न आदेश दिएको छ ।

गैर सरकारी संस्था महासंघ (गैसस) मोरङका अध्यक्ष समेत रहेका ढकालमाथि १२ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोप छ । अप्राकृतिक मैथुन मुद्दा दर्ता भएपछि गत भदौ १६ गते पक्राउ गरेर प्रहरीले ढकालमाथि घटना बारेमा अनुसन्धान सुरु गरेको थियो ।

जिल्ला अदालत मोरङका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उनलाई थुनामा राख्न आदेश दिएको हो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्