सन नेपाल लाईफ इन्स्योरेन्सको पाँचौं वार्षिक उत्सवमा रक्तदान

<span class='c1'>सन नेपाल लाईफ इन्स्योरेन्सको</span> <span class='c2'>पाँचौं वार्षिक उत्सवमा रक्तदान</span>

विराटनगर। सन नेपाल लाईफ इन्स्योरेन्सको पाँचौं वार्षिकोत्सव सम्पन्न भएको छ ।

इन्स्योरेन्सको पाँचौं वार्षिकोत्सवको अवसरमा विराटनगर शाखाले विभिन्न कार्यक्रम गरि मनाएको हो ।

वार्षिकउत्सवको अवसरमा बीमा जागरण कार्यक्रम र रक्तदान समेत गरिएको थियो ।

रक्तदान कार्यक्रममा २३ पिन्ट रगत संकलन भएको थियो ।

विराटनगरमा रहेको मोर्डन एरा कलेजका कक्षा ११ र १२ का विद्यार्थीहरुलाई बिमासम्बन्धी अन्तरक्रिया कार्यक्रम समेत भएको थियोे ।

त्यसैगरी बिमा जागरण कार्यक्रम विराटनगर महानगरपालिका वडा १७ का जनप्रतिनिधी र स्थानीय ९० जनाको सहभागीता रहेको थियो।

आगामी दिनहरुमा यस्ता अन्तरक्रिया तथा बिमा जागरण मार्फत सरकारले लिएको एक घर एक बिमा अभियान सम्पन्न गर्ने लक्ष्यका साथ अगाडी बढ्ने प्रतिवद्धता विराटनगर शाखाका प्रमुख सन्तोष अधिकारीले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्