विराटनगरमा टिभिएसको ग्राण्ड एक्सेन्ज मेला : पाण्डेले जिते दश लाख नगद

<span class='c1'>विराटनगरमा टिभिएसको ग्राण्ड एक्सेन्ज मेला :</span> <span class='c2'>पाण्डेले जिते दश लाख नगद</span>

विराटनगर । विराटनगर मुनालपथ स्थित पञ्जावी पेट्रोल पम्प अगाडी भइरहेको टिभिएसको ग्राण्ड एक्सेन्ज मेलामा विराटनगर ६ का मुरारि पाण्डेले दशलाख नगद जितेका छन् ।

टिभिएसको २ लाख ६० हजारको राइडर बाइक खरिद गर्दा पाण्डेले दशलाख नगद जितेका हुन । एक कार्यक्रमको आयोजना गरि पाण्डेलाइ नगद वितरण गरिने आयोजकले बताएको छ ।

टिभिएसको आधिकारीक विक्रेता केसरीचन्द भवरलाल पिपलचोक सोरुमको आयोजनामा सुरु भएको मेलामा विभिन्न योजनाहरू लागु गरिएको छ जस्मा १० लाख नगद सम्म जित्न सकिने छ । असोज ४ गतेबाट सुरु भएको मेलामा अहिलेसम्म ३ हजार भन्दा बढी ग्राहकले अवलोकन गरिसकेका छन् ।

मेलामा जुनसुकै कम्पनीका बाइक तथा स्कुटर समेत साट्न सकिने छ । जुनसुकै कम्पनीका पुराना बाइक तथा स्कुटरको भ्यालु एडिसन ७ हजार थप गरिने म्यानेजर सन्तोष साहले जानकारी दिए ।

यस्तै नयाँ बाइक तथा स्कुटर खरिद गर्दा न्युनतम २० प्रतिशत डाउनपेमेन्ट गर्न सकिने र न्युनतम मासिक ४ हजार २७७ बुझाउन सकिने छ । साथै नयाँ बाइक तथा स्कुटरको खरिदमा हेलमेट, रेनकोट र बाइक कभर फ्रिमा उपलब्ध गराउने भएको छ । ग्राण्ड एक्स्न्जमा गोलाप्रथामा हरेक दिन एक जनाले एउटा मोवाईल उपहार पाउने साहले जानकारी दिए ।

असोज ४ गते मंगलबाराबाट सुरु भएको मेला असोज १० सम्म संचालन गरिने भनिए पनी ग्राहकहरुको भिडका कारण मेला थपहुन सक्ने साहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्