मोरङ ६ बाट स्वतन्त्र उम्मेद्वारी दिने टेकबहादुरको घोषणा

<span class='c1'>मोरङ ६ बाट स्वतन्त्र</span> <span class='c2'>उम्मेद्वारी दिने टेकबहादुरको घोषणा</span>

विराटनगर । मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभामा विराटनगरका टेकबहादुर अधिकारीले स्वतन्त्र उम्मेदवारका रुपमा उम्मेद्वारी दिने भएका छन्।

विराटनगर ११ जनपथ टोल निवासी उनी सामाजिक रुपमा लागेका व्यक्ति हुन् ।

समाज रुपान्तरणको निम्ति आफु निर्वाचनमा उठ्न लागेको उनले बताए ।

पुराना नेताबाट अब आशा गर्न नसकिने भएको हुँदा अब नयाँ अनुहार आउनुपर्ने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्