निलडेभीड विराटनगरमा दशैं अफर

<span class='c1'>निलडेभीड विराटनगरमा</span> <span class='c2'>दशैं अफर</span>

विराटनगर। निलडेभीड कपाल तथा सौन्दर्यले वडा दशैँको लागि छुट अफर संचालनमा ल्याएको छ ।

नेपाल र भारतमा गरी ७४ वटा शाखा रहेको निलडेभीड विराटनगर शाखाले दशैंलाई लक्षित गरि आकर्षक छुटसहितको अफर संचालनमा ल्याएको हो ।

विराटनगरको सेन्ट्रल मलमा रहेको निलडेभीडले असोज १–१८ गतेसम्मका लागि उक्त अफर संचालनमा ल्याएको जनाएको छ । अफर अन्तर्गत ग्राहकहरुले कुनैपनि डिजाइनको आफ्नो चाहना अनुसारको कपाल काट्न सक्नेछन् । कपाल काट्दा २० प्रतिशत छुट र फेसियल गर्दा ३० प्रतिशतको व्यवस्था मिलाईएको निलडेभीडका संचालक सरोज थापाले जानकारी दिए।

वडा दशैँमा निलडेभीडमा आउनुहुने ग्राहकहरुका लागि गोलाप्रथामार्फत भाग्यमानी ग्राहकले १२ हजार नगद जित्न सक्ने संचालक थापाले बताए। तिहारलाई लक्षित गर्दै अर्को विशेष छुट अफर ल्याउने लागेको थापाले जाकारी दिए। आगामी दिनहरुमा समेत चाडपर्व लक्षित गर्दै छुट अफर ल्याउने संचालक थापाले प्रतिवद्ता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्