विराटनगर । आगामी मंसिर ४ गते हुने लागेको प्रतिनिधीसभा सदस्य तथा प्रदेश सदस्य निर्वाचनको लागी खटिने म्यादी प्रहरीको लागी परीक्षा दिदै परीक्षार्थीहरु ।


प

प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरूस्ती परीक्षामा पास भएका परीक्षार्थीहरु लिखित परीक्षा दिदै । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरको आदर्श , जनता स्कुल र पोखरिया स्कुललमा शनिबार विहान लिखित परीक्षा गराएको थियो ।


त











स्वीर : प्रेम देवान/आवर विराटनगर