पोखराबाट झापा आउँदै गरेको कार त्रिशुलीमा वेपत्ता, सवार सामान्य

<span class='c1'>पोखराबाट झापा आउँदै गरेको कार</span> <span class='c2'>त्रिशुलीमा वेपत्ता, सवार सामान्य</span>

काठमाडौं । नारायणगढ–मुग्लिन सडकमा पर्ने भरतपुर महानगरपालिका–२९ सत्रकिलोबाट त्रिशूली नदीमा कार खसेको छ । सोमबार बिहान सवा ७ बजे कार त्रिशुलीमा खसेर वेपत्ता भएको हो ।

पोखराबाट झापाका लागि छुटेको बा. १० च ५४४५ नम्बरको कारमा रहेका दुईजना भने सकुशल छन् । चितवन प्रहरीका अनुसार कारमा एक दम्पती सवार थिए । उनीहरू सामान्य घाइते छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्