जिल्ला प्रशासन कार्यालय मोरङद्वारा हतियार बुझाउन आग्रह

<span class='c1'>जिल्ला प्रशासन कार्यालय मोरङद्वारा</span> <span class='c2'>हतियार बुझाउन आग्रह</span>

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ लाई मध्यनजर गरी इजाजतपत्र प्राप्त हातहतियार बुझाउन आज सार्वजनिक सूचना जारी गरेको छ ।

गृह मन्त्रालयको निर्देशनअनुसार जारी गरिएको सो सूचनाअनुसार आउँदो कात्तिक ४ गतेभित्र हतियारधनीहरुले बुझाई सक्नुपर्ने प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले बताउनुभयो ।

खासगरी, निर्वाचन स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पत्र गर्न यस्ता हतियार जिल्ला प्रहरी कार्यालय वा इलाका प्रहरी कार्यालयमा बुझाई सक्नुपर्ने अन्यथा प्रचलित कानुनबमोजिम भइजाने प्रजिअ दाहालले स्पष्ट पार्नुभयो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्