मोरङ ५ बाट योगेन्द्र मण्डलले स्वतन्त्र उम्मेदवारी दिने

मोरङ ५ बाट योगेन्द्र मण्डलले स्वतन्त्र उम्मेदवारी दिने

विराटनगर । नेकपा एमालेबाट प्रतिनिधिसभा तर्फको मोरङ ५ क्षेत्रबाट चुनाब लड्ने तयारीमा रहेका समाजसेवीको रुपमा परिचित योगेन्द्र मण्डलले स्वतन्त्र भएर उम्मेदवारी दिने भएका छन् ।

एमाले र जसपाबिच अन्तिम समयमा भएको तालमेलमा मोरङ ५ जसपाको भागमा परेको छ ।

विगत लामो समयदेखि जिवन विकास समाज माध्यमबाट सामाजिक रुपमा तथा व्यापारिक रुपमा काम गर्दै आएका मण्डल उक्त क्षेत्रमा लोकप्रिय नाम हो ।

उनले आज १०:३० बजे आफ्नो नोमिनेसन गराउने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्