मोरङ ४ ‘ख’ बाट जीवन घिमिरे चुनाव लड्ने

<span class='c1'>मोरङ ४ ‘ख’ बाट</span> <span class='c2'>जीवन घिमिरे चुनाव लड्ने</span>

विराटनगर । मोरङमा नेकपा एमालेले क्षेत्र नम्वर ४ (ख) मा जीवन घिमिरे उम्मेदवार बनाउने सहमति गरेको छ ।

पूर्व सामाजिक विकास मंत्री जीवन घिमिरे मोरङ क्षेत्र नम्वर ५ छोडेर ४ (ख) बाट चुनाव लड्ने सहमति भएको हो ।

एमालेको बलियो पकड मानिएको मोरङ क्षेत्र नम्वर ४ (ख) बाट घिमिरे चुनाव लड्ने लागेका हुन् ।

यस क्षेत्रमा बिनोद ढकाल संघ, जयप्रकाश चौधरी ४ (क) र जीवन घिमिरे (ख) बाट उम्मेदवार बन्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्