मोरङ ६ ‘ख’ बाट पर्शुराम बस्नेत चुनाव लड्ने

<span class='c1'>मोरङ ६ ‘ख’ बाट</span> <span class='c2'>पर्शुराम बस्नेत चुनाव लड्ने</span>

विराटनगर । मोरङमा नेकपा एमालेले क्षेत्र नम्वर ६ 'ख' बाट पर्शुराम बस्नेत उम्मेदवार बनाउने सहमति गरेको छ।

बस्नेत मोरङ क्षेत्र नम्वर ६ 'ख' बाट चुनाव लड्ने सहमति भएको हो ।

सहमति अनुसार बस्नेत मोरङ क्षेत्र नम्वर ६ 'ख' बाट बस्नेत चुनाव लड्ने लागेका हुन्।

हाल नेपाल खेलकुद महासघको केन्द्रिय अध्यक्ष बस्नेत रहेका छन् ।

छोटो समयको लागि प्रदेश १ खेलकुद बोर्डको सदस्य सचिव समेत बस्नेत भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्