विराटनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मोरङ क्षेत्र नं.६ (क) बाट नेकपा एमालेकी रिता न्यौपानेले प्रदेश सभा सदस्यमा मनोनयन दर्ता गराउनु भएको छ ।
न्यौपानेले मुख्य निर्वाचन अधिकृतको कार्यलय जिसज मोरङमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।
यसैगरी ६ (क) मा एमालेको रिता न्यौपाने र ६ (ख) एमालेका पर्शुराम बस्नेतले मनोनयन दर्ता गराउनु भएको छ ।
न्यौपाने प्रतिद्वन्दीको रुपमा नेकपा माओबादीका जीवन आचार्य रहनु हुनेछ ।
सोही क्षेत्रबाट आचार्य पनि चुनाव लड्न लाग्नु भएको हो ।
फोटो:फाइल