मोरङ ६’ख’ बाट ओसिम आलमद्वारा उम्मेदवारी दर्ता

<span class='c1'>मोरङ ६’ख’ बाट ओसिम</span> <span class='c2'>आलमद्वारा उम्मेदवारी दर्ता</span>

विराटनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मोरङ क्षेत्र नं.६'ख' नेकपा एकीकृत समाजवादीका ओसिम आलमले प्रदेश सभा सदस्यमा मनोनयन दर्ता गराएका छन्।

नेकपा एकीकृत समाजवादीका तर्फबाट 'कलम' चुनाव चिन्ह लिएर माेरङ क्षेत्र ६'ख' प्रदेश सभासद प्रत्यक्षतर्फ युवा नेता ओसिम आलमले उम्मेदवारी दर्ता गराएका हुन् ।

विद्यार्थी नेता,सामाजिक अभियन्ता,नेकपा एस माेरङ जिल्ला कमिटीका उपसचिव रहेका आलमले उम्मेदवारी दर्ता गराएका छन् ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्