झुटा र भ्रामक समाचार विरुद्धको सर्वेक्षणमा सहभागी हुनुहोस्

<span class='c1'>झुटा र भ्रामक समाचार</span> <span class='c2'>विरुद्धको सर्वेक्षणमा सहभागी हुनुहोस्</span>

विराटनगर । फेक न्युजहरू हाम्रा दैनिक अभिव्यक्ति जस्तै बनेका छन्।

तपाई कसरी यस्ता झुटा र भ्रामक जानकारीहरूबाट बच्नुहुन्छ ? मिस इन्फरमेसन र डिस इन्फरमेसनको सर्वेक्षणमा सहभागी हुने हैन त ?
फेक न्युजहरू हाम्रा दैनिक अभिव्यक्ति जस्तै बनेका छन्, तपाई कसरी यस्ता झुटा र भ्रामक जानकारीहरूबाट बच्नुहुन्छ ? झुटा र भ्रामक समाचारहरू प्राय साँचो जस्ता देखिन्छन्, र यस्ता समाचारहरूले हाम्रो धारणालाई हेरफेर गर्न, जनमतलाई भ्रमित गर्न र सबैभन्दा महत्त्वपूर्ण कुरा, हाम्रो सूचनाको अधिकारलाई अवरोध गर्दछन्। जेसुकै कुराहरू भए पनि यदि गलत हुन भने त्यो खतरनाक हुन्छ ।

मिस इन्फरमेसन (अनजानमा गलत सूचना फैलाउने) र डिसइन्फर्मेसन (जानाजानी गलत सूचना फैलाउने) कार्यका विरुद्ध अग्रसर हुन हातेमालो गरेका छन्।

झूटा र भ्रामक जानकारी र सूचनाहरूको श्रोत पहिचान गर्दै त्यस्ता सूचनाहरू बाट जोगिन र जोगाउन कस्तो पाठ्यक्रम निर्माण गर्दै कस्ता व्यक्तिहरूलाई तालिम दिने भन्ने कुरामा यस सर्वेक्षण केन्द्रित छ। हामीले झूटा र भ्रामक समाचारहरूको प्रतिकूल प्रभावको सबैभन्दा ठुलो चुनौती सामना गरिरहेका छौँ, समाचारलाई पुष्टि गर्ने र गलत सूचना विरुद्ध सचेतना जगाउने राम्रो तरिकाहरू खोज्न आउनुहोस्, हातेमालो गरौँ ।

सर्वेक्षणमा सहभागी हुन तल दिएको लिङ्कमा क्लिक गर्नुहोस् :
https://tathyanka.yilab.org.np/x/qcmFt7ZW?fbclid=IwAR36z-_C-zkuXgR8AgCMKfoUAikYDj5h5yojjdURVNLAH2eNMTBiYEX0t5A

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्