राप्रपाका जिल्ला अध्यक्ष माधब आचार्यद्वारा मोरङ ४ (ख) बाट प्रदेश सभा सदस्यमा उमेद्वारी

<span class='c1'>राप्रपाका जिल्ला अध्यक्ष माधब आचार्यद्वारा मोरङ ४</span> <span class='c2'>(ख) बाट प्रदेश सभा सदस्यमा उमेद्वारी</span>

विराटनगर असोज २६  , राष्ट्रिय प्रजातन्त्र पार्टीको मोरङ जिल्ला अध्यक्ष माधब प्रसाद आचार्यले प्रदेश सभा सदस्य पदमा राप्रपाबाट उमेदवारी दर्ता गरेका छन् ।

लामो समयबाट राप्रपाको राजनीतिमा रहेका उनले मोरङ क्षेत्र नम्बर ४ (ख) बाट प्रदेश सभा सदस्य पदमा उमेद्वारी दिएका हुन् । हिन्दु राष्ट्र कायम , सवैधानिक राजसंस्था पुन:स्थापन , भ्रस्टाचारलाई जरैबाट उखेलेर फाल्न , बिकासको मूल फुटाउने लगायतका एजेन्डाका साथ उनले उमेद्वारी घोषणा गरेको बताएका छन् ।

सत्तामा रहेका पुराना राजनीतिक दलसंग जनता आजित भएको अवस्थामा अबको दिनमा जनताको पिडा बुझ्ने दल राप्रपा रहेको र जनताले यो पटक राप्रपालाई मत दिने उनले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्