पर्यटन व्यवसायी रेवत बहादुर थापा प्रतिनिधिशभा मोरङ ५ का प्रत्यक्ष उम्मेदवार

<span class='c1'>पर्यटन व्यवसायी रेवत बहादुर थापा प्रतिनिधिशभा</span> <span class='c2'>मोरङ ५ का प्रत्यक्ष उम्मेदवार</span>

विराटनगर असोज २६ ,

राष्ट्रिय प्रजातन्त्र पार्टिबाट नेपालका पर्यटन व्यवसायी रेवत बहादुर थापा प्रतिनिधिशभाका प्रत्यक्ष उम्मेदवार रहेका छन् ।

मोरङ जिल्ला निर्वाचन क्षेत्र न.५ बाट उनले उमेद्द्वारी दर्ता गराएका हुन् । पुर्वमा लामो समयबाट पर्यटन, शिक्षा लगायतका क्षेत्रमा काम गर्दै आएका थापा राप्रपाका पुराना नेताको रुपमा पनि चिनिन्छन ।

पर्यटन, शिक्षा ,रोजगारी लगायतका एजेन्डा सहित निर्वाचनमा होमिएको थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्