रंगेलीमा ६० बन्डल किङ्गकोब्रा पक्राउ

<span class='c1'>रंगेलीमा ६० बन्डल</span> <span class='c2'>किङ्गकोब्रा पक्राउ</span>

रबिन्द्र बराल
रंगेली । दिपावली लक्षित गरेर भारतबाट भित्र्याइएको ६० बन्डल किङ्गकोब्रा नामक पटका प्रहरीले पक्राउ गरेको छ । रंगेली–९ दर्बेसास्थित निचामारी पुल नजिकैबाट प्रहरीले प्र१–०२–००२ ह ८७८९ नम्बरको अटोमा ल्याउँदै गरेको पटकासहित उनलाई नियन्त्रणमा लिइएको हो ।


प्रहरीले सुनवर्षी नगरपालिका ८ हर्चनडाँगी बस्ने वर्ष ३० को जितेन्द्र राजवशीको अटो समेत नियन्त्रणमा लिइएको छ ।

रंगेलीका प्रहरी निरीक्षक शैलेश न्यौपानेका अनुसार नियन्त्रणमा परेको पटका, पक्राउ परेका व्यक्ति र सवारीका सम्बन्धमा थप कारवाही बढाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्