विराटनगर १२ बखरीकाे एक घरमा चोरी

<span class='c1'>विराटनगर १२ बखरीकाे</span> <span class='c2'>एक घरमा चोरी</span>

विराटनगर । विराटनगर १२ बखरी स्थित एक घरमा चोरी भएको छ ।

प्रविन नारायण चौधरीको घरमा मान्छे कोहि नभएको बेला घरबाट सुन लगायतको सामान चोरी भएको हो ।

घरका मानिस बाहिर गएको बेला चोरी भएको र बुधवार घर फर्कदा चोरी भएको थाहा पाएको बुझिएको छ ।

वडा प्रहरी कार्यालय बखरीको टोली घटनास्थलमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्