मोरङ क्षेत्र नम्बर ६ मा लौरो अभियान लिएर मतदातासम्म पुग्दै

<span class='c1'>मोरङ क्षेत्र नम्बर ६ मा</span> <span class='c2'>लौरो अभियान लिएर मतदातासम्म पुग्दै</span>

विराटनगर । मोरङ क्षेत्र नम्बर ६ संघीय निर्वाचन क्षेत्रमा टेकबहादुर अधिकारी क्षेत्रीले लौरो चुनाव चिन्ह पाएका छन् । विराटनगर–११ घर भएका क्षेत्रीले लौरो अभियान अन्तर्गत चुनावमा उमेदवारी दिएका हुन् ।

मनोनयन दर्तापछि निर्वाचन चिन्ह लौर पाएका उनी मतदातासँग मत माग्दै हिड्न थालेका छन् । स्थानीय तह निर्वाचनमा काठमाण्डौं र धरानमा लौरो चिन्ह लिएर उठेका उमेदवार निर्वाचित भएका थिए ।

प्रतिनिधिसभा र प्रदेशसभाको आगामी निर्वाचनमा समेत स्वच्छ छवी भएका अधिकारी यहि चिन्ह लिएर निर्वाचनमा जाने भएका हुन् । आफ्नै नीजि व्यवसाय गर्दै आएका उनी हाल समाजसेवी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्